बुधबार देशभर थपिए २४८२ कोभिड संक्रमित
फाइल तस्बिर
काठमाडौँँ- बुधबार दुई हजार ४८२ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्याका अनुसार १५ हजार २९० जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा एक हजार ७८१ जना संक्रमणमुक्त भएका र ४४ जनाको मृत्यु भएको छ । नेपाली सेनाले केही दिन अघि मृत्यु भएका संक्रमितको शव अन्त्येष्टिको विवरणसमेत पठाएको छ,' मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया