थपिए १३८८ संक्रमित, २२६० संक्रमणमुक्त
फाइल फोटो
काठमाडौँ - नेपालमा थप १३८८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ७२५९ जनाको पीसीआर परीक्षण गर्दा १२१४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ३०३८ एन्टिजेन परीक्षण गर्दा १७४ जनामा गरी १३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै चौबिस घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । कोभिड १९ संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा २४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया