विश्व स्वास्थ्य संगठनका प्रमुख भन्छन्ः
‘नेपालले १५ प्रतिशतलाई पूर्ण मात्रा कोभिड खोप लगाएकोमा खुसी छु’
काठमाडौँ - विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले नेपाली नागरिकले कोभिडविरुद्धको खोप १५ प्रतिशतले लगाएकोमा हर्षित भएको बताएका छन् । यस वर्षको अन्त्यसम्ममा ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेको र विश्व स्वास्थ्य संगठनले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
'खोप अभियानमा सहयोग गर्न विश्व स्वास्थ्य संगठन सहयोग गर्न प्रतिबद्ध छ,' उनले भनेका छन्,' १५ प्रतिशत नेपाली नागरिकले खोपको पूर्ण मात्रा लगाएकोमा खुसी छु ।'
"I’m pleased to see that 15% of Nepal’s population has been fully vaccinated, that you aim to reach 40%by the end of this year, in line with WHO’s global targets. We are committed to supporting you in these efforts."
Full remarks 👇🏽@DrTedros #RC74 https://t.co/svStGPCqLr
— WHO Nepal (@WHONepal) September 7, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया