स्वास्थ्य

ट्रमा सेन्टरको निर्देशकमा डा.प्रमोद जोशी

इकागज |
भदौ २९, २०७८ मंगलबार १८:५४ बजे

काठमाडौँ- सरकारले डा. प्रमोद जोशीलाई वीरको ट्रमा सेन्टरको निर्देशक बनाएको छ । मन्त्रालयका अनुसार हाल निर्देशक रहेका डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ । डा. जोशी हाडजोर्नी रोग विशेषज्ञसमेत  हुन् ।  

मंगलबार स्वास्थ्यराज्यमन्त्री स्तरीय निर्णय गर्दै राज्यमन्त्री उमेश श्रेष्ठले शर्मालाई केन्द्रको निर्देशकको जिम्मेवारी दिएको हो । शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिइएको छ। केन्द्रकी निर्देशक राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरिएको छ ।



Author

थप समाचार
x