बुधबार थपिए १७६० संक्रमित, ७ जनाकाे मृत्यु
फाइल तस्बिर
काठमाडौँ - बुधबार देशभर थप १ हजार ७६० जनामा कोभिड संक्रमण संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १२ हजार ५२४ जनाको नमूना परीक्षण गर्दा १ हजार ३३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार २२० जना संक्रमणबाट मुक्त भएका छन् । ७ जना संक्रमितको मृत्यु भएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया