ललितपुर महानगरमा भोलि एक दिन होटल र पर्यटकीय क्षेत्रमा काम गर्नेले खोप पाउने
फाइल तस्बिर
काठमाडौँ- ललितपुर महानगरपालिकाले बिहीबार कोभिडविरुद्धको भेरोसेल खोप लगाउने भएको छ । पर्यटकीय क्षेत्रमा काम गर्ने, होटलमा काम गर्ने, शिक्षक, विद्यार्थी र खोप लगाउन छुटेका ४० वर्ष माथिकाले खोप पाउने भएका हुन् ।
महानगरले जारी गरेको सूचना लेखिएको छ, 'आफ्नो परिचय खुल्ने प्रमाणपत्र र उमेर खुल्ने कागज प्रमाण लिई सम्बन्धित वडामा सम्पर्क गरी लगाउनु हुन अनुरोध छ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया