स्वास्थ्य

थपिए ७६० संक्रमित, ८९९ जना संक्रमणमुक्त

इकागज |
असोज २३, २०७८ शनिवार १६:५२ बजे

सांकेतिक फोटो

काठमाडौँ - नेपालमा थप ७६० जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ जनामा गरिएको पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणबाट १२४ जना गरी कूल ७६० जना संक्रमित थपिएका हुन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३४० पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा ८९९ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो चौबिस घण्टामा ११ जनाको कोभिडका कारण मृत्यु भएको छ । 



Author

थप समाचार
x