उपत्यकामा थपिए १४० संक्रमित
फाइल तस्बिर
काठमाडौँ- उपत्यकामा १४० कोभिड-१९ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित ९५९, संक्रमणमुक्त २ लाख ४६ हजार ९०१, मृत्यु २१९९ र कुल संक्रमित २ लाख ५० हजार ५९ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ५०४, संक्रमणमुक्त २८ हजार ८४९, मृत्यु ४३४ र कुल संक्रमित २९ हजार ७८७ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५५१, संक्रमणमुक्त ४८ हजार ३११, मृत्यु ६८७ र कुल संक्रमित ४९ हजार ५४९ संक्रमित छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया