स्वास्थ्य

भरतपुर अस्पतालमा ६ बेडको ट्रमा सेन्टर सञ्‍चालन

इकागज |
मंसिर १४, २०७८ मंगलबार १९:१९ बजे

काठमाडौँ- भरतपुर अस्पतालले ६ बेड संख्याको ट्रमा सेन्टर सञ्‍चालनमा ल्याएको छ । आइतबार स्पाइनल इन्जुरी घाइते बिरामील उदघाटन गरेका हुन् ।

त्यसैगरी ५० बेडको इमर्जेन्सी भवन एक वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको अस्पतालले जनाएको छ । पुरानो इमर्जेन्सी भवनमा २० वटा बेड थपेर सेवा बिस्तार गरिएको छ ।


 


Author

थप समाचार
x