स्वास्थ्य

देशभर थपिए ४९६१ संक्रमित, ३ जनाको मृत्यु

इकागज |
माघ २, २०७८ आइतबार १६:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर ४ हजार ९६१ जनामा कोभिड-१९ संक्रमण पुष्‍टि भएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार  आइतबार १५ हजार १३१ जनाको कोभिड परीक्षण गरिएको थियो । २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भइसकेका छन् । 

त्यसैगरी आज ३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित २५ हजार ६८० जना छन् ।



Author

थप समाचार
x