स्वास्थ्य

सरकारले पीसीआर परीक्षण शुल्क घटायो

इकागज |
माघ ५, २०७८ बुधबार १६:३३ बजे

फाइल तस्बिर

काठमाडौँ - सरकारले कोभिड-१९ परीक्षणकाे नयाँ शुल्क तोकेको छ ।

सरकारी प्रयोगशालामा परीक्षण गरेको ८ सय रुपैयाँ र निजी प्रयोगशालामा १५ सय रुपैयाँ तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यसअघि सरकारी प्रयोगशालाले परीक्षण शुल्क १ एक हजार र निजी प्रयोगशालाले २ हजार रुपैयाँ लिँदै आएको थियो ।

 


Author

थप समाचार
x