घटना-दुर्घटना

महेन्द्रनगरमा भीषण आगलागी

इकागज |
असार ६, २०७९ सोमबार २१:५३ बजे

कैलाली- महेन्द्रनगरमा भीषण आगलागी भएको छ । भिमदत्त नगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा भीषण आगलागी भएको हो । 

कालोपत्रेको लागि सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगो फैलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x