टीकाथली पुलमा बाढीले क्षति, सवारी आवागमन बन्द
काठमाडौँ - अविरल वर्षाका कारण टीकाथली पुलमा क्षति पुगेपछि यातायात आवागमन बन्द गरिएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टीकाथलीमा रहेको हनुमन्ते पुलमा बाढीले क्षति पुगेपछि यातायात बन्द भएको हो ।
बाढीले पुलको एकातर्फको भाग भासिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया