घटना-दुर्घटना

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

इकागज |
मंसिर २६, २०७९ सोमबार १८:३२ बजे

जाजरकोट- जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भएकाे उक्त दुर्घटनामा ३ जना घाइते छन् ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 


जीप २०० मिटर तल खसेकाे थियाे । घटनास्थलमा उद्धार कार्य भइरहेको छ ।


Author

थप समाचार
x