घटना-दुर्घटना

मोटरसाइकल दुर्घटनमा चालकको मृत्यु

इकागज |
पुस ७, २०७९ बिहीबार १७:४ बजे

फाइल फोटो

काठमाडौँ - सिरहामा मोटरसाइकल पल्टिएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् ।

मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x