घटना-दुर्घटना

कैलालीमा बस र कार ठोक्कियो

इकागज |
माघ १३, २०७९ शुक्रवार १९:५६ बजे

धनगढी- कैलालीमा कारसँग बस ठोक्किएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शुक्रवार साँझ कारसँग बस ठोक्किएको हो । 

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ना८अ ६३६१ नम्बरको बस प्रदेश ३–०१–०२४ च १३१ नम्बरको कारसँग ठोक्किएको छ । बस तथा कारमा सवार यात्रुलाई चोटपटक भने लागेको छैन । कार र बसमा भौतिक क्षति भएको छ ।



Author

थप समाचार
x