धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एककाे मृत्यु

धनगढी- धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एक जनाको ज्यान गएको छ ।
आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया