घटना-दुर्घटना

स्याङ्जाको वालिङमा जीप दुर्घटना

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार ११:४१ बजे

काठमाडौँ - स्याङ्जामा जीप दुर्घटना भएको छ । जिल्लाको वालिङ-१४ सिख्रेमा मतदाता बोकेको जीप दुर्घटना भएको हो ।  सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप वालिङ नगरपालिका–१४ मा दुर्घटना भएको हो ।

जीप बाटोबाट तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जनाले जनाएको छ । प्रहरीका अनुसार क्षतिको विवरण भने आइसकेको छैन । 


दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 
 


Author

थप समाचार
x