घटना-दुर्घटना

स्याङ्जा जीप दुर्घटना : १३ जनाको मृत्यु (अपडेट)

इकागज |
बैशाख ३०, २०७९ शुक्रवार १२:२२ बजे

काठमाडौँ - स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । जिल्लाको वालिङ-१४ सिख्रेमा मतदाता बोकेको जीप दुर्घटनामा १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । 

उनका अनुसार हाल उद्धार कार्य जारी छ । घाइतेलाई पोखरा पठाइएको उनले जानकारी दिए ।
 



Author

थप समाचार
x