साहित्य

डा. केसीद्वारा लिखित ‘शून्यको मूल्य’लाई शान्ति पुरस्कार

इकागज |
जेठ १२, २०८० शुक्रबार १४:२८ बजे

सुर्खेत- डा. नवराज केसीद्वारा लिखित कर्णालीका आमाहरूको संघर्षमा आधारित कृति ‘शून्यको मूल्य’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ ।

२०७९ सालभर प्रकाशित कृति मध्येबाट ‘शून्यको मूल्य’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको बताइएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ । केसीले उक्त पुस्तकमा कर्णालीका आमाहरूको भोगाइलाई समेटेका छन् ।



Author

थप समाचार
x