संगीत

शरदकी दुलही बन्दा यस्ती देखिइन् इन्दिरा

इकागज |
जेठ ३१, २०७९ मंगलबार १७:४२ बजे

काठमाडौँ - गायिका इन्दिरा जोशीले शरद केडियासँग आज विवाह गरेकी छिन् । उनले आज चितवनस्थित एक रिसोर्टमा विवाह गरेकी हुन् । उनले अफिसियल्ली श्रीमान र श्रीमती भयौँ भन्दै शरदसँगको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । 

शरदले केही समयअघि इन्दिरा एभरेस्ट बेसक्याम्पमा विवाहका लागि प्रस्ताव गरेका थिए । इन्दिराले शरदको प्रस्ताव स्वीकार गर्दै विवाहका लागि तयारी भइरहेको बताएकी थिइन् । 



Author

थप समाचार
x