छिमेक

भारतीय दूतावासमा आजदीको अमृत महोत्सव

इकागज |
भदौ ३१, २०७८ बिहिवार १८:४० बजे

काठमाडौं- भारतीय राजदूतावसले सेप्टेम्बर १४ देखि २८ सम्म 'आजदीको अमृत महोत्सव' सुरु भएको छ ।

'भारतको स्वतन्त्रताको ७५ वर्षमा हिन्दीको विकास यात्रा' विषयमा वेब सेमिनार आयोजना गरि सो महोत्सव सुरू भएको हो । नेपाल तथा भारतका ३२ हिन्दी विशेषज्ञले भाग लिएको उक्त सेमिनारमा विश्व स्तरमा हिन्दी विषयमा प्रस्तुती दिएका थिए ।


सो सेमिनारमा वक्ताहरुले संस्कृत हिन्दी तथा नेपाली भाषा अत्यन्त विशिष्ठ भाषा भएको बताए ।


Author

थप समाचार
x