प्रमुख समाचार

यस्तो छ माधवकुमार नेपाललाई कारबाही गर्ने ओलीको पत्र

इकागज |
चैत १६, २०७७ सोमबार १८:३४ बजे

काठमाडौँ : वरिष्ठ नेता माधवकुमार नेपाललाई  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेका छन् । नेपाललाई पठाइएको पत्रमा सच्चिन अन्तिम मौका दिइएको र आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा काम गर्न भनिएको छ । 

आफ्ना विचार र क्रियाकलापहरू सच्याएर पार्टीका पक्षमा आए निलम्बन अवधि घटाउन सकिने पनि पत्रमा उल्लेख छ । सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानेर पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने चेतावनीसमेत ओलीले पत्रमा दिएका छन् ।


नेपाललाई ओलीले पठाएको पत्र :



Author

थप समाचार
x