प्रमुख समाचार

मेयर हर्क साम्पाङ खानेपानीको मुहान अवलोकन गर्न फिल्डमा

इकागज |
जेठ ११, २०७९ बुधवार १७:२५ बजे

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मुहान अवलोकन गरेका छन् । पदभार ग्रहण गरिसकेपछि फिल्ड वर्कमा निस्केका उनले बुधबार खानेपानी मुहानको निरीक्षण गरेका हुन् ।

साम्पाङले खानेपानी मुहानको अवलोकन गरी कमजोरी सच्‍याउने र फोहोर नगर्न निर्देशन दिएका छन् ।


धरानमा मुख्य समस्या खानेपानीको रहेछ । उनले निर्वाचनमा खानेपानीलाई मुख्य मुद्दा बनाएका थिए ।

 


Author

थप समाचार
x