प्रमुख समाचार

यति एयरलायन्सका यात्रुले 'भाइबर' बाट टिकट 'बुक' गर्न सक्ने

इकागज |
असार १६, २०७९ बिहीबार १४:७ बजे

काठमाडौँ- यति एयरलायन्सका यात्रुले आफ्ना यात्रुका लागि भाइबरबाट टिकट लिन सक्ने व्यवस्था गरेको छ । भाइबरबाट टिकट प्राप्त गर्न यति एयरलायन्सको भाइबर हट लाइन नम्बरमा म्यासेज गर्नुपर्ने छ ।

एयरलायन्सले सामाजिक सञ्जाल ट्वीटरमा भनेको छ,'  ५ वटा '१०' अर्थात १०१०१०१०१० मा टिकट बुकिङ लेखेर म्यासेज गर्नुपर्नेछ ।'


यसअघि एयरलान्यसको इ सेवा, मोबाइल बैँकिङ र ट्राभल एजेन्सीबाट लिन सकिन्थ्यो । अबदेखि यात्रुले भाइबरबाट म्यासेज गरेर टिकट लिन सक्ने छन् ।

 

 


Author

थप समाचार
x