प्रमुख समाचार

कैलाली- ४ मा वीरबहादुर बलायर विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार २२:२० बजे

कैलाली– कैलाली क्षेत्र नंं. ४ मा प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् ।

नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतले पछि पार्दै बलायर विजयी भएका हुन् ।


बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाएका छन् ।


Author

थप समाचार
x