प्रमुख समाचार

नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवा (सूचीसहित)

इकागज |
बैशाख ३०, २०८० शनिबार ८:७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट २२ जनालाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई एसपीमा बढुवा गरेको हो ।
हेर्नुहोस् बढुवा हुनेको सूची



Author

थप समाचार
x