प्रमुख समाचार

गण्डकी प्रदेश प्रमुख कार्यालयमा विपक्षी सांसदलाई प्रवेश दिइएन

इकागज |
जेठ २९, २०७८ शनिबार १६:३३ बजे

काठमाडौँ : गण्डकी प्रदेश प्रमुख कार्यालयमा प्रस्तावित मुख्यमन्त्रीसहित विपक्षी गठबन्धनका सांसदलाई प्रवेश निषेध गरिएको छ । माओवादी सांसद आशा कोइरालाले आफूहरूलाई प्रदेश प्रमुखको कार्यालयमा प्रवेश निषेध गरिएको सामाजिक सञ्‍जाल फेसबुकमा लेखेकी छन् ।



Author

थप समाचार
x