प्रमुख समाचार

इटालीले स्वीट्जरल्यान्डलाई फराकिलो अन्तरले हरायो

इकागज |
असार ३, २०७८ बिहीबार ६:१७ बजे

काठमाडौँ : युरो २०२० च्याम्पियनशिपमा इटालीले स्वीटजरल्यान्डलाई हराएको छ । गएराती भएको खेलमा इटालीले स्वीटजरल्यान्डलाई ३-० गोलको फराकिलो अन्तरले हराएको हो ।

इटालीलाई जिताउन लोकेलेटीले दुई र इमोबाइलले एक गोल गरे । जितसँगै इटाली दुई खेलबाट ६ अंकसहित ग्रुप ए को शीर्ष स्थानमा छ । वेल्स चार अंकसहित दोस्रो स्थानमा छ ।



Author

थप समाचार
x