प्रमुख समाचार

५७ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

इकागज |
असार ९, २०७८ बुधवार ९:५९ बजे

काठमाडौँ । काठमाडौँ उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमुख फेरिएका छन् । मंगलबार साँझ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फेरेका हुन् ।

प्रहरी वृत्तहरुमा पठाइएकासहित ५७ जना डीएसपीको सरुवा भएको छ । बौद्धमा ढुण्डिराज न्यौपाने, लैनचौरमा दुर्गाप्रसाद दाहाल, महाराजगञ्जमा प्रमिश विष्ट, सिंहदरबारमा भरत श्रेष्ठ, मालिगाउँमा मिनबहादुर कुँवर, बानेश्वरमा भिमबहादुर लामा र स्वयम्भुमा  मिलन केसी सरुवा भएका छन् ।
 



Author

थप समाचार
x