प्रमुख समाचार

ओलीको बालकोट यात्रामा जे देखियो (फोटो फिचर)

इकागज |
असार ३०, २०७८ बुधबार १५:७ बजे

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट बालकोट सरेका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओली बुधबार निजी निवास बालकोट सरेका हुन् ।

ओली बालकोट सर्दा एमालेको युथ फोर्सले स्कर्टिङ गरेको थियो । बालकोटको घरमा ओलीलाई उनको बुवाले स्वागत गरेका थिए । ओलीले बरन्डामा निस्किएर आफ्‍ना कार्यकर्तालाई हात हल्लाएका थिए । 


हेर्नुस् तस्बिरहरू :


Author

थप समाचार
x