प्रमुख समाचार

निर्वाचन आयोगमा जे देखियो (फोटो फिचर)

इकागज |
साउन ११, २०७८ सोमबार १३:२२ बजे

काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा)का कार्यकारिणी सदस्‍यहरूको सनाखत सुरु गरेको छ । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले केन्‍द्रीय कार्यकारिणी सदस्‍यहरूको सनाखत(‘हेड काउन्ट’) सुरु गरेको हो ।

जसका लागि आयोगमा दुवै पक्षका नेताहरूले धमाधम हस्ताक्षर गरिरहेका छन् । आयुक्त इश्वरी पौडेलका अुनसार सहसचिवको नेतृत्वमा हस्ताक्षर सनाखत भइरहेको छ । आन्तरिक विवाद टुंग्याउन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत लिन लागेको हो ।


 

 

 


Author

थप समाचार
x