प्रमुख समाचार

जसपाको बैठक आज पनि

इकागज |
भदौ २, २०७८ बुधबार ९:५६ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक बस्‍दैछ । मंगलबारदेखि सुरु भएको बैठक बुधबार बिहान ११ बजेबाट बस्‍दैछ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकमा दुई प्रतिवेदन पेस भएका थिए । आगामी कार्यदिशाबारे र नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।



Author

थप समाचार
x