प्रमुख समाचार

यी हुन् महन्थ ठाकुरले दर्ता गरेको पार्टीका कार्यकारिणी समिति सदस्यहरू

इकागज |
भदौ २, २०७८ बुधवार १७:५४ बजे

काठमाडौँ - महन्थ ठाकुर र राजेन्द्र महतोले आज निर्वाचन आयोगमा जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ता गरेका छन् । जनता समाजवादी पार्टीको आधिकारिकता निर्वाचन आयोगले उपेन्देर यादव समूहलाई दिएपछि ठाकुर र महतोले नयाँ पार्टी दर्ता गरेका हुन् ।

नयाँ पार्टीको अध्यक्षमा ठाकुर छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो छन् । २४ सदस्यीय कार्यकारिणी समिति पनि बनाइएको छ । 


कार्यकारिणी समितिमा ठाकुर र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्र सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्णसहित छन् ।

यस्तो छ २४ सदस्यीय कार्यसमितिको सूची :


Author

थप समाचार
x