प्रमुख समाचार

डा. नारायण खड्का परराष्ट्रमन्त्री हुने

इकागज |
असोज ५, २०७८ मगलवार २१:२० बजे

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का परराष्ट्रमन्त्री हुने भएका छन् । कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले खड्का परराष्ट्रमन्त्री हुने जानकारी दिए । उनी मन्त्री भएलगत्तै राष्ट्रसंघको ७६ औं महासभामा सहभागी हुन सानो टिमको नेतृत्व गर्दै न्यूयोर्क जाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जानकारी दियो । 

खड्का उदयपुर-१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले कुट्नितिक मामलासम्बन्धमा ९० कै दशकमा पुस्तक लेखिसकेका छन् । उनले अर्थ कुटनीतिमा विद्यावारिधि गरेका छन् । उनी यसअघि सहरी विकास मन्त्री भएका थिए । 
 



Author

थप समाचार
x