प्रमुख समाचार

१ बजे शपथ लिएर परराष्ट्रमन्त्री खड्का न्यूयोर्क जाने

इकागज |
असोज ६, २०७८ बुधबार १२:३२ बजे

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेकी छिन् । खड्काको शपथको समय १ बजे निर्धारण गरिएको छ ।

डा. खड्का परराष्ट्र मन्त्री नियुक्त भएसँगै आज बेलुका संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर न्यूयोर्क जाँदैछन् । 



Author

थप समाचार
x