प्रमुख समाचार

कांग्रेसले चियापान आयोजना नगर्ने

इकागज |
असोज २१, २०७८ बिहिवार १६:१९ बजे

काठमाडौँ – नेपाली कांग्रेसले यसवर्ष चियापान समारोह नगर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै यसवर्ष चियापान समारोह नगर्ने जानकारी दिएका हुन् । 

‘नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पुर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 



 


Author

थप समाचार
x