प्रमुख समाचार

एमालेको पदाधिकारीमा पहिलो पटक दलित र मधेसीको प्रतिनिधि

इकागज |
मंसिर १४, २०७८ मंगलबार १६:५७ बजे

काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा सम्पन्न भएको छ । यो महाधिवेशनबाट एमालेको पदाधिकारी तहमा पहिलो पटक दलित र मधेसीको प्रतिनिधि पनि निर्वाचित भएका छन् ।  
एमाले पदाधिकारी टिममा दलितको प्रतिनिधिको रुपमा छविलाल विश्वकर्मा र मधेसीको प्रतिनिधित्व गर्दै रघुवीर महासेठ पुगेका हुन् । उनीहरु दुवै सचिव निर्वाचित भएका छन् । 

  



Author

थप समाचार
x