प्रमुख समाचार

कसरी घट्यो निफ्राको सेयर मूल्य शत प्रतिशत ?

इकागज |
फागुन १२, २०७७ बुधबार १२:१७ बजे

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा समस्या आएको छ । नेप्सेमा कारोबार भइरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य शत प्रतिशत घटेर शून्यमा रहेको देखाएको छ । 

निफ्राको सेयर मूल्य शतप्रतिशत घटेको देखाएपछि यसले सेयर बजार पुँजीकरण र सेयर मूल्य सम्बन्धि सूचक, नेप्से इण्डेक्स पनि सही नभएको बताइएको छ । 


मार्केट डेप्थमा भने निफ्राको सेयर मूल्य ५.०५  प्रतिशतले गिरावट आएको देखाएको छ । मंगलबार निफ्राको अन्तिम कारोबार मूल्य प्रतिकित्ता पाँच सय ९४ रुपैयाँ थियो । 


Author

थप समाचार
x