प्रमुख समाचार

२ अधिकृतसहित १८ जना न्यायाधीश नियुक्तिको सिफारिस

इकागज |
फागुन २८, २०७७ शुक्रबार १५:५३ बजे

काठमाडौँ  :  आज शुक्रबार बसेको न्यायपरिषद्को बैठकले १८ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई जना अधिकृतसहित जिल्ला न्यायाधीश र कानुन व्यवसायीहरुबाट १८ जना न्यायाधीशको नियुक्ति सिफारिस गरेको हो ।   



Author

थप समाचार
x