प्रमुख समाचार

इलामको देउमाईमा कांग्रेसको अग्रता

इकागज |
जेठ १, २०७९ आइतबार १०:४७ बजे

काठमाडौं–इलामको देउमाई नगरपालिको मेयर पदमा कांग्रेसले अग्रता बनाएको छ । मेयर पदमा कांग्रेसका होमप्रसाद दुलाले ६ सय २२ मत ल्याएर अगाडि छन् ।

दोस्रोमा रहेका एमालेका सूर्यप्रसाद पोख्रेलले ५ सय ८५ मत ल्याएका छन् । उपमेयरमा भने एमालेकी पवीमाया राई अगाडी छिन् । उनले १ सय ५२ मत ल्याएकी छिन् । माओवादीका रामकुमार राईले ९३ मत पाएका छन् । 
 



Author

थप समाचार
x