संसद्

सत्ता गठबन्धनले बुथ कब्जा गरेर चुनाव जिते : ओली

इकागज |
जेठ १२, २०७९ बिहीबार ११:२६ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठाउँ-ठाउँमा सत्ता गठबन्धनले बुथ कब्जा गर्दा पनि प्रहरी निरिह बनेर बसेको बताएका छन् । संसद्‌ बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

'बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरिह बनेर बस्यो' ओलीले भने 'कब्जा नगरभन्दा प्रतिपक्षलाई पक्राउ गरियो ।'



Author

थप समाचार
x