संसद्

ओलीको प्रश्‍न :१४ दिनसम्म मत परिणाम आएन, निर्वाचन कसरी स्वच्छ भयो ?

इकागज |
जेठ १२, २०७९ बिहीबार ११:३० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा १४ दिनसम्म मत परिणाम नआएकोप्रति आक्रोश व्यक्त गरेका छन् । संसद्‌ बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

'चुनाव भएको १४ दिन भयो, मत परिणाम किन आएन ?' ओलीले प्रश्‍न गरे 'निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन ।'
 



Author

थप समाचार
x