संसद्

यी हुन् प्रतिनिधि सभामा लगातार १० बढी बैठकमा गयल हुने सांसदहरू (सूचीसहित)

इकागज |
भदौ २, २०७९ १२:४९ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रतिनिधि सभाको कतिपय बैठक गणपूरक संख्यासमेत नपुगेर स्थगित हुन्छ ।  सांसदहरू हाजिर गरेर गइदिँदा गणपूरक संख्या नपुगेर कार्यसूची नै प्रभावित हुने गरेको छ । 

तर केही यस्ता सांसद् पनि छन् जो लगातार १० बढी बैठकमा उपस्थित भएका छैनन् । संसद् सचिवालयका अनुसार १५ जना सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित छन् । जसमा भिमसेनदास प्रधानदेखि गङ्गा चौधरी, विनोद चौधरीलगायत छन् । 


यी हुन् अनुपस्थित हुने सांसदहरू



Author

थप समाचार
ad
x