संसद्

जाँदाजाँदै निवर्तमान सभामुख सापकोटाले भनेका थिए- चोलेन्द्रविरुद्धको प्रतिवेदन संसद्‌मा पेश गर्नू

इकागज |
मंसिर २१, २०७९ बुधवार १४:११ बजे

काठमाडौँ- प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदन संसद्‌मा पेश गर्न निर्देशन दिएका थिए । उनले गत १ असोजमा संसद्‌को महासचिवलाई प्रतिवेदन संसद्‌मा पेश गर्ने व्यहोराको पत्र पठाएका थिए । 

चोलेन्द्रविरुद्ध संसद्‌का ९८ जना सांसदले हस्ताक्षर गर्दै प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव गरेका थिए । एमाले र राप्रपाका सांसदहरूले भने परक मत राखेका थिए । 



 


Author

थप समाचार
x