संसद्

आज पनि प्रतिनिधिसभा बैठक बस्दै

इकागज |
जेठ ८, २०८० सोमबार ७:१४ बजे

फाइल फोटो

काठमाडौं - सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ ।

गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो । 


हिजो देखी सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । 

आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 


Author

थप समाचार
x