संसद्

आज संसद्‌को संयुक्त बैठक बस्दै

इकागज |
जेठ १०, २०८० बुधबार ६:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- आज संघीय संसदको संयुक्त बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाइएको छ । 


‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री धु्रबबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेश गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ । 


Author

थप समाचार
x