संसद्

ढुक्क हुनुस् भ्रष्टाचारीलाई सरकारले छाड्दैनः प्रधानमन्त्री

इकागज |
जेठ १३, २०८० शनिबार १९:३३ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीलाई यो सरकारले नछाड्ने बताएका छन् । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले सरकार भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध रहेको बताएका हुन् । 

'केही मानननीयहरूले मुटु कमाएको हो कि भनेर आशंका व्यक्त गर्नुभएको छ,' दाहालले भने, 'ती माननीयहरूलाई म भन्न चाहान्छु ढुक्क हुनुस् भ्रष्टाचारीलाई सरकारले कारवाही गर्न मुटु कमाउँदैन  ।'



Author

थप समाचार
x