संसद्

प्रतिनिधिसभा बैठक बस्दै

इकागज |
जेठ १४, २०८० आइतबार ७:२२ बजे

काठमाडौँ- आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन बानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । 


आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९/८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 


Author

थप समाचार
x