संसद्

पन्तले भनेः राष्ट्रिय सभाको औचित्य सकिएमा बन्द गराैं

इकागज |
जेठ १४, २०८० आइतवार १२:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले राष्ट्रिय सभाको औचित्य सकिएमा बन्द गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा भइरहेको संयुक्त बैठकमा संसदीय समिति नियमावली मस्यौदामा दफाबार छलफलमा भाग लिँदै  राष्ट्रिय सभाको औचित्य सकिएको भए त्यसलाई बन्द गर्नलाई उनले आग्रह गरे ।

‘राष्ट्रिय सभा माथिल्लो सदन भएकाले त्यसको सम्मान गर्नुपर्छ,’ सांसद पन्तले भने,’ सदनमा सबै सांसदहरू गम्भीर हुनुपर्ने चासो बढेको छ ।‘


 


Author

थप समाचार
x